Rule 31
पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गर्नु पर्ने
विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गर्नु पर्नेछ ।